काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ संक्रमित फेला परेका छन् । जस्मा ३ सय ८७ महिला र पुरुष ५ सय १२ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९ संक्रमित थपिएका हुन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ३ हजार ४ ससय ५२ पुगेको छ ।

योसंगै काठमाडौंमा ८२ हजार २ सय ७३, जना, ललितपुरमा १२ हजार १ सय १३, भक्तपुरमा ७ हजार ३ सय ८५ जना संक्रमित पुगेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर