
राजा सर्मर्थकहरुले कैलालीमा विशाल मोटरसाइकलर्यालीसहित प्रदर्शन गरेका छन् । राजा आउ देश बचाउ’ भन्दै प्रदशनकारीहरुले कैलालीमा प्रदर्शन गरेका हुन् । धनगढीको बुद्धचौकबाट सुरु भएको र्याली धनगढी चौरहा, अत्तरिया हुँदै पुनः धनगढी फर्केर समापन भएको थियोे । कैलाली र कंचनपुर र्यालीमा सयौं युवाहरु सहभागी थिए ।