४मङ्सिर २०७७                                               कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा थप एक संक्रमितको मृत्यु भएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।


कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको बिहिबार बिहान  मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

योसँगै लुम्बिनी प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ सय ४० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर