केहिदिन अघि आएको आँधीमा परेर फिलिपिन्मा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । अन्य १२ जना सम्पर्कविहीन भएको त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ । फिलिपिन्समा आँधीसँग बाढी र पहिरो पनि आएको थियो ।

अहिले आँधी प्रभावितहरुलाइृ राहत तथा हराएकाहरुको खोजी भइरहेको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर