१९ कार्तिक २०७७                                              पाल्पामा तानसेनका ९ सहित ११ जनामा काेराेनाा पुष्टि भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधवार तानसेनका ९ जना र रिब्दीकाेट र बगनासकालीका १।१ जनामा काेराेना देखिएकाे हाे ।

जिल्ला अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा तानसेनका ५ पुरुष ४ महिला बगनासकालीकाे १ महिला रिब्दिकाेटकाे १ पुरुष गरी ११ जना रहेकाे सूचना अधिकारी अाेम पन्थीले बताउनुभयाे ।

यससँगै पाल्पामा काेराेना संक्रमितकाे संख्या ११ सय ७९ पुगेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर