१९ कार्तिक २०७७                                                 भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ ।

रिपब्लिक टीभीका प्रधान सम्पादक रहेका गोस्वामीलाई मुम्बई प्रहरीले आज बिहान उनकै निवासबाट पक्राउ गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आत्महत्या सम्बन्धी पूरानो एक मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको बताउँदै एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेको  घटनामा उनलाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर