१८ कार्तिक २०७७                                                 नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त भएका छन् ।

संसदीय दलको विधानबमोजिम संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले रुपन्देहीका प्रदेशसभा सदस्य खानलाई प्रमुख सचेतक नियुक्त गरेको सचेतक निर्मला क्षेत्रीले जानकारी दिए ।

यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहेका थिए । हमालले समय दिन नसकेका कारण खानलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर