१८ कार्तिक २०७७                                            झापाको दमकमा बुधबार  देखि लागू हुनेगरी दैनिक १६ घण्टा लकडाउन हुने भएको छ।

नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी समन्वय समितिको आज बसेको बैठकले हरेक दिन बेलुका ४ बजेदेखि बिहान ८ बजे सम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो।

https://amzn.to/4myfPN5

नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीले पूर्ण रुपमा लकडाउन गर्नुपर्ने आवाज उठे पनि आंशिक समय पूर्ण रुपमा कार्यान्वयन गर्नेगरी लकडाउनको निर्णय गरिएको बताइन्

प्रतिक्रिया

सम्बन्धित खवर