१७ कार्तिक २०७७                                          पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ । यो सङै  नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ । नेपालमा अहिले कोरोना पोजिटिभ भएकाहरुको मृत्यु दर शून्य दशमलव ६ प्रतिशत रहेको छ ।

यस्तै कुल मृत्यु प्रति दश लाखमा (पोजिटिभमा) ३२ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर