१७ कार्तिक  २०७७                                          एजेन्सी-इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा गर्दैछ । दिल्लीले आबुधाबीमा बैंगलोरसँग लिग चरणको अन्तिम खेल्न लागेको हो ।दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा मैदान उत्रदा दुबै टिम जितको खोजीमा हुनेछन् । किनकि प्ले अफमा पुग्न दुबै टिमका लागि यस खेल महत्वपूर्ण रहेको छ ।


लिग चरणको अन्तिम खेलका लागि मैदान उत्रदा दिल्ली र बैंगलोरलाई प्ले अफ पुग्न जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर