१५ कार्तिक २०७७                                           जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत एक जना सुब्बा र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित सेवा बन्द गरिएको छ ।

प्रशासन कार्यालयले आज सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर