१५ कार्तिक २०७७                                                  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार नेपालका १३ जिल्लामा ५ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रेहेका छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर,भक्तपुर,चितवन, मकवानपुर, काभ्रे, कास्की, पूर्वीनवलपरासी, दाङ र रुपन्देहीमा पाँच सय जनाभन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर