१५ कार्तिक २०७७                                           बर्दिया जिल्लाको गेरूवा  वडा नं ४ बस्ने ६५ बर्षिया लहान थारूको बाघको आक्रमणमा परि मृत्यु भएको छ ।

यसअघि पनि बर्दियाको मधुवन नगरपालिकामा बाघको अक्रमणबाट कात्तिक ११ गते मात्रै २ को मृत्यु भएको थियो । त्यसअघि पनि बाघको अाक्रमणबाट एककाे ज्यान गयकाे थियाे ।


प्रतिक्रिया

सम्बन्धित खवर