१५ कार्तिक २०७७                                          तानसेनका २५ जनासहित शनिबार पाल्पामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार बगनासकाली गाउँपालिका भित्रका ४ जना, रिब्दिकोट र पूर्वखोला गाउँपालिकाभित्रका २/२ जना र रम्भा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर