१३ कार्तिक २०७७, बिहिवार

नेपालमा २३६४ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ रहेको छ । संक्रमित मध्ये एक लाख २४ हजार ८६२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३०३८ जना कोरोनामुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर