१२कार्तिक २०७७                                             नेपाल सरकारका मुख्य सचिव शंकर बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार साँझ ट्वीटमार्फत् आफूलाई कोरोना संक्रमण भएको उनले बताएका हुन्। पछिल्ला केही दिनयता आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई सतर्कता अपनाउनसमेत उनले आग्रह गरेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर