८ कार्तिक २०७७                                           बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।कोरोना विशेष अस्पतालमा शनिबार बिहान एक संक्रमितको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर