८ कार्तिक २०७७                                          बलिउडमा आमिर खान फिल्म  चल्दा होस् या फिल्म फ्लप हुँदा होस्, उनी सधैं संयम देखिन्छन् । दुई वर्ष अगाडि उनको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ खासै राम्रो चलेन । यसलाई उनले आफ्नो कमजोरीका रुपमा लिए । अहिले उनी ‘लाल सिंह चढ्डा’ को सुटिङमा व्यस्त छन ।  उनका केही यस्ता फिल्म पनि छन्, जसले आमिरको करिअर नै संकटमा पारेको थियो ।
आमिर खानका १० फ्लप फिल्म यस्ता छन् :-
१. जवानी जिन्दावाद
डाइरेक्टर : अरुण भट्ट
रिलिज : १९९०
कलाकार : आमिर खान, फरहानाज, कादर खान, जावेदजाफरी, असरानीलगायत ।
२. लभ लभ लभ
डाइरेक्टर : बब्बर सुभाष
रिलिज : १९८९
कलाकारहरु : आमिर खान, जुही चावला, गुलशन ग्रोवर, दिलीप ताहिल, ओम शिवपुरीलगायत ।
३. मन
डाइरेक्टर : इन्द्र कुमार
रिलिज : १९९९
कलाकारहरु : आमिर खान, मनिषा कोइराला, अनिल कपूर, रानी मुखर्जी, शर्मिला टैगोरलगायत ।
४. मेला
डाइरेक्टर : धर्मेश दर्शन
रिलिज : २०००
कलाकारहरु : आमिर खान, ट्विंकल खन्ना, फैसल खान, ऐश्वर्या राय, टिन्नू वर्मालगायत ।
५. परम्परा
डाइरेक्टर : यश चोपडा
रिलिज : १९९२
कलाकारहरु : आमिर खान, सैफ अली खान, विनोद खन्ना, रवीना टंडन, सुनिल दत्तलगायत ।
६. बाजी
डाइरेक्टर : आशुतोष गोवारिकर
रिलिज : १९९५
कलाकारहरु : आमिर खान, ममता कुलकर्णी, कुलभुषण खरबन्दा, असरानीलगायत ।
७. तुम मेरे हो
डाइरेक्टर : ताहिर हुसैन
रिलिज : १९९०
कलाकारहरु : आमिर खान, जूही चावला, अजित वाच्छानी, राजेन्द्रनाथ जुत्शी, सुधिर पाण्डेलगायत ।
८. आतंक हि आतंक
डाइरेक्टर : दिलीप शंकर
रिलिज : १९९५
कलाकारहरु : आमिर खान, जूही चावला, रजनीकान्त, अर्चना जोगलेकर, ओम पुरीलगायत ।
९. दौलत कि जंग
डाइरेक्टर : एस. ए. कादेर
रिलिज : १९९२
कलाकारहरु : आमिर खान, जूही चावला, कादर खान, परेश रावललगायत ।
१०. अब्बल नम्बर
डाइरेक्टर : देव आनन्द
रिलीज : १९९०
कलाकारहरु : आमिर खान, देव आनन्द, आदित्य पञ्चोली, नीता पुरी, एकता बहललगायत ।

प्रतिक्रिया

सम्बन्धित खवर