योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । जसमा ४६ हजार ६९१ सक्रिय छन् ।


त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर