६ कात्तिक २०७७                                                      पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८ सय १२ पुगेको छ । दुई सातादेखि मृत्यु हुनेको संख्या दोहोरो अंकमा स्थिर छ ।

 


प्रतिक्रिया

सम्बन्धित खवर