
६ कात्तिक २०७७ पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८ सय १२ पुगेको छ । दुई सातादेखि मृत्यु हुनेको संख्या दोहोरो अंकमा स्थिर छ ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS