५ कार्तिक २०७७                                         काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आफूलाई प्राप्त हुने चाडपर्व खर्च बापतको रकम कोरोना उपचार कोषलाई प्रदान गर्ने भएका छन् ।

बुधबार उपराष्ट्रपति पुनको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको चाडपर्व खर्च कोषलाई प्रदान गर्ने जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर