५ कार्तिक २०७७                                         सुदूरपश्चिम प्रदेशमा आज थप एक सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले २४ घण्टामा ६ वटा प्रयोगशालामा १ हजार ३ सय ९९ जनाको परीक्षण गर्दा थप एक सय ३२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार २ सय १९ पुगेको छ।  संक्रमित मध्ये ७ हजार ४ सय जनाले कोरोना जितेका छन् भने २९ जनाको मृत्यु भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर