५ कात्तिक २०७७                                                     नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप २६ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।


यससँगै मृतकको संख्या ७ सय ९१ पुगेको छ ।

वुधबार देशभर थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर