४ कार्तिक २०७७, मंगलवार

मलेसियामा आज तीन जनाको कोरोना सक्रमणका कारण मृत्यु भएको छ भने ८६२ जना नयाँ सक्रमित थपिएका छन । आज थपिएका सगै सक्रमितको संख्या २२ हजार २सय २५ पुगेको छ भने सक्रमणको कारण १सय९३ जनाको मृत्यु भैसकेको छ ।
मंगलबारको ६सय३४ जना सक्रमित निको भएर घर फर्किएको त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ । यो सगै निको हुनेको सख्या १४ हजार ३सय ५१ पुगेको छ ।
अहिले मलेसियामा ७ हजार ६सय ८१ जना कोरोनाका सक्रिय सक्रमित रहेका छन त्यस मध्ये ९५ जनालाई आईसियुमा राखेर उपचार गरिएको छ

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर