४ कार्तिक २०७७, मंगलवार

मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धन बहादुर बुढा घुस लिँदा लिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


उक्त टोलीले सेवाग्राहीबाट पाँच हजार घुस रकम सहित कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको हो । उनीहरुले जग्गा नामसारी गर्दा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर