३ कार्तिक २०७७, सोमवार
मलेसियामा आज कोरोना सक्रमणको कारण तीन जनाको मृत्यु भएको छ भने ८६५जना नयाँ सक्रमित फेला परेका छन
आज थपिएका सगै संक्रमित हुनेको संख्या २१ हजार ३६३ जना पुगेको छ भने कोरोनाका कारण आज सम्ममा १९० जनाको मृत्यु भैसकेको छ । जम्मा संक्रमित मध्य आज ४५५ जना निको भएसंगै जम्मा १३ हजार ७१७ जना निको भएको त्यहाँको स्वास्थ मन्त्रालयले जनाएको छ ।
मलेसियामा हालसम्म ७ हजार ४५६ जनामा कोरोनाका सक्रिय सक्रमित रहेका छन जसमध्ये ९९ जना संक्रमितको इमरजेन्सिमा उपचार भैरहेको छ ।

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर