३ कार्तिक २०७७                                    प्रधानमन्त्रीसहित मन्त्रीहरुले दशैँमा प्राप्त गर्ने भत्ता कोरोना कोषमा राख्ने भयका छन  । मन्त्रीपरिषदको निर्णय अनुसार नै प्रधानमन्त्री र मन्त्रीहरुले पाउने दशैँभत्ता वापतको रकम कोरोना कोषमा राखिने भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताय ।

त्यस्तैगरी प्रदेश सरकारका मन्त्रीहरुले पनि केन्द्र सरकारका मन्त्रीहरुले जस्तै भत्तावापतको रकम कोरोना कोषमा राख्न आग्रह गरिएको मन्त्री गुरुङले बताए ।

कोरोना महामारीले मुलुक संकटमा परेका बेला दशैँभत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्रीहरुले आफूले पाउने रकम कोरोना कोषमा राख्नसहमति गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर