
२ कार्तिक २०७७ मलेसियामा कोरोना संक्रमणबाट अाज ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १८७ जना पुगेको छ। आजमात्रै पुनः ८७१ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य बिभागले जनाएको छ । याेे सङै संक्रमित संख्या २० हजार ४९८ जना पुगेको छ ।जम्मा संक्रमित मध्य आज ७०१ जना निको भएसंगै १३ हजार २सय ६२ जना निको भएकाे मन्त्रालयलेे जनाएको छ ।