२ कार्तिक २०७७                                      काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आइतबार  एक पैदल यात्रुको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका-४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो ।


ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर