२ कार्तिक २०७७                                            नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।

त्यस्तै आज थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

https://amzn.to/4myfPN5

जसमा ३९ हजार ३४१ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ३२६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर