२कार्तिक  २०७७                                           नेपालमा आज थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

जसमा ३९ हजार ३४१ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।


योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर