२ कार्तिक २०७७                                             गण्डकी प्रदेशमा आइतबार बिहान ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आइतबार बिहान कास्कीका ८ जना सहित तनहुँका १६ जना, गोरखाका ३ जना, स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थप ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।


 

प्रतिक्रिया

सम्बन्धित खवर