२ कार्तिक २०७७, आइतवार
कैलालीमा गस्तीमा खटिएका एक जना असई को शव मोहना नदिमा मृत अवस्थामा फेला परेको छ । गस्तीमा रहेको अवस्थामा गोविन्द विकको े हत्या भएको हो । गस्तीमा रहेका अर्का हवल्दार रामबहादुर साउद वेपत्ता भएका छन ।
कसैले घेरा हालेर हत्या गरेको हुन सक्ने एसएसपी मुकेश सिंहले जानकारी दिए । घटनाको वारेमा अनुसन्धान भैरहेको प्रहरीले वताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर