१ कार्तिक २०७७, शनिवार

कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एकको मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कोरोना सङ्क्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका–३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए । सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर