१ कार्तिक २०७७, शनिवार

कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एकको मृत्यु भएको छ ।


कोरोना सङ्क्रमण पुष्टि भएका धर्मदेवी नगरपालिका–३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो । उनी तीन दिनदेखि होम आइसोलेशनमा बसेका थिए । सङ्क्रमितको मृत्यु भएपछि स्थानीयवासी थप त्रसित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर