३० असोज २०७७                                        सल्यानमा आफ्नै भाईले दाईको ह’त्या गरेका छन् ।  बनगाड कुपिण्डे नगरपालिका वडा न १० थापाचौरका २१ वर्षीय भाइ देवीलाल पुनले आफ्नै २४ बर्षिया दाई अमर पुनको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार बिहिबार बेलुका घरायसी बिवाद कारण झगडा हुँदा देवीलाले दाउराले हानेर दाइको ह’त्या गरेका हुन् । हत्या गरिएको भनिएका दाइको शव गाउँ नजिकैको जोगेन्द्र जंगलको ओढारमा फालेको अबस्थामा शुक्रवार भेटिएको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिनुभयो।


ह’त्यागर्ने फरार रहेका छन् । उनको खोजिकार्य भइरहेकोे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर