३० असोज २०७७, शुक्रवार

शुक्रबार कोरोना भाइरसका ४ हजार ३९२ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना संक्रमण मुक्त भएका छन् । यसरी संक्रमण मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर