
२७ असोज २०७७, मंगलवार
कोरोेना र रुघाखोकीको लक्षणबीच के फरक छ भन्नेबारे मानिसहरु धेरै दुविधामा रहेका छन । । चिकित्सककाअनुसार रुघाखोकी र कोरोना यसरी चिन्न सकिन्छ
रुघाखोकीका लक्षण
नाक बन्द हुने
नाकबाट पानी आउने
हाँच्छ्यु आउने
शरीर दुख्ने
हल्का ज्वरो आउने
टाउको दुख्ने
शरीर दुख्ने
सामान्य उपचार तथा आरामले फाइदा गर्ने
छोटो समयमा निको हुने
कोरोना संक्रमणका लक्षण
सुख्खा खोकी लाग्ने
उच्च ज्वरो आउने
एकदम थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
स्वाद वा र र गन्ध थाहा नहुने
घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने
निको हुन १० दिन लाग्न सक्ने
खाना नरुच्ने
अक्सिजन र आइसीयुको उपचार आवश्यक पर्न सक्ने