२६ असोज २०७७, सोमवार
मलेसियामा कोरोना सक्रमितहरु वढदै जान थालेको छन । आजमात्रै ५सय ६३ जना नयाँ संक्रमित पÞmेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । सोमबारको दिन थप २ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १सय ५९ पुगेको छ । मलेसियामा संक्रमित हुनेको संख्याहाल सम्म १६ हजार २ सय २० जना पुगेको त्यहाँको स्वास्थ मन्त्रालयले जानकारी गराएको छ ।
सोमवार सम्म ५ हजार ३९ जनामा कोरोना संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ जसमध्ये ९८ जनालाई आईसियु राखेर उपचार भैरहेको छ ।
नेपालीहरुको रोजगारीको लागि मुख्य गन्तब्य रहेको मलेसियामा हाल सम्म केहि नेपालीहरुमा सक्रमण देखिएकामा उनीहरु सवै निको भएर काममा फर्किसकेको नेपाली दुतावास मलेसियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर