२६ असोज २०७७, सोमवार

गायिका दुर्गा खरेल र गायक प्रताप दासको आवाज रहेको ‘काले केटा २’ बोलको गीतलाई दर्शकहरुले निकै रुचाएका छन् । आइतवार यूट्युबमा सार्वजनिक भएको गीतलाई दुई दिनमा साढे ६ लाखभन्दा बढी पटक हेरिसकिएको छ । अहिले यो गीत यूट्युबको ट्रेन्डिङ नम्बर तीन मा छ ।

गीतमा धु्रवप्रसाद अमगाँइको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता पल शाह, आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर