२६ असोज २०७७, सोमवार

५० करोडको जग्गा कीर्ते गरी ठगी कार्यमा संलग्न भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  ललितपुर महानगरपालिका-१३ कुसुन्तीका ३३ वर्षीय केवल प्रताप जबरालाई सिआइबीले पक्राउ गरेको हो। सिआइबीको टोलीले काठमाडौंको रातोपुलबाट पक्राउ गरेको हो।  उनले कमला राजभण्डारीको पर्सामा रहेको पाँच कठ्ठा १५ धुर जग्गा गिरधारी लाल अग्रवाललाई विक्री गर्न लागेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर