२५ असोज २०७७, आइतवार

एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा स्पेनले स्विटजरल्याण्डविरुद्ध  जित दर्ता गरेको छ ।

शनिबार राति मड्रिडमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डलाई १–० ले हराएको हो ।पहिलो हाफको १४ औं मिनेटमा रियल सोसिडाडका मिकेल ओयारजबलले स्पेनका लागि विजयी गोल गरे ।

जितसंगै स्पेन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ७ अक जोडेको छ । पुछारको स्विटजरल्याण्डको १ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर