२४ असोज२०७७, काठमाडौं ,                           संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनले फेसबूक मार्फत जानकारी गरायका छन ।

शुक्रबार बेलुकी ज्वरो आएपछि  शनिबार स्वाब दिएका थिएको र   रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन  उनले  जानकारि गराय ।

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर