२४ असोज २०७७, शनिवार

लुम्विनी प्रदेशमा थप तीन जनाको कोरोना सक्रमणको कारण मृत्यु भएको छ शुक्रवार विभिन्न समयमा गरी  बाँके, दाङ र रूपन्देहीका तीन  जनाको मृत्यु भएको हो ।


कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका  ३ का १५ वर्षीय र  रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको त्यहा स्थित कोरोना विशेष अस्पतालहरुले जनाएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर