२३ असोज २०७७, शुक्रवार

सरकार र अनसरनत डा. गोविन्द केसी पक्षबीच ९ बजेसाझँदेखि  सिंहदरवारस्थित  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको छ


बिहीबार  भएको  वार्ता विना निस्कर्ष टुंगिएको थियो । चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राख्दै डा. केसी २६ दिनदेखि शिक्षण अस्पतालमा अनशनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर