
२३ असोज २०७७, शुक्रवार
बितेको २४ घण्टामा नेपाली सेनाका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म नेपाली सेना २ हजार ९८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।संक्रमित १ हजार ५१८ जना निको भएका छन् । नेपाली सेनामा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाले ज्यान गुमाएको सैनिक मुख्यालयले जनाएको छ ।