२३ असोज २०७७, शुक्रवार

साझा पार्टीका दुई जना केन्द्रीय सदस्यले पार्टी छाडेका छन्। केन्द्रीय सदस्य मानवी पौडेल र सिद्धि अर्याल पार्टी छाडेका हुन .विहिवार देखि पाटिृवाट अलग भएको उनले फेशवुक मार्फत सार्वजनिक गरेकि छिन ।पार्टि सगं कुनै असन्तुष्टि नरहेको तर पार्टि भन्दा वाहिर रहेर उनले सहयोग गर्नँे वताएकि छिन ।यस अघि साझाका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले गत असारमा पार्टी छाडेका थिए। उनीहरू दुवैले संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीय टिमसँग मतभिन्नता राख्दै आएका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर