२२ असोज २०७७, बिहिवार

गायिक शान्ती श्री परियारको आवाजमा नयाँ गीत हराएको मुटु  सार्वजनिक भएको छ ।  परियारलाई परियारलाई गीतमा आनन्द सिँहले साथ दिएका छन ।  गीतमा शब्द सिर्जना राजेन्द्र विवसको रहेको छ भने लय सिर्जना सर्जक राजेन्द्र कँडेलले गरेका छन ।

विमल अधिकारी र रुपा कँडेलको अभिनय  निकै  उत्कृष्ठ रहेको छ  । गीत लाई विक्रम चौहानले निर्देशन गरेका छन भने सुपारी म्युजिकले डिजिटल बजार ब्यवस्थापन गरेको छ ।

गीत हेर्नको लागि तल क्लिक गर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर