२२ असोज २०७७, बिहिवार

बिहीबार ४ हजार ३६४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेहरुको संख्याको ७१ हजार ३४३ पुगेको छ । काठमाडौंमा बिहीबार २ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी ललितपुरमा ३२० जना जना र भक्तपुरमा १३५ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयले दशैंको समयमा किनमेलका लागि बाहिर निस्कँदा विशेष ध्यान पुर्याउन, मन्दिर एवं धार्मिक स्थलहरुमा पूजारीले मात्रै पूजा गर्ने व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर