२२ असाेज २०७७                                              नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष्य पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ ।

मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनैतिक नियुक्ति, पार्टी एकताका बाँकी काम टुंग्याउनेलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।


 

बिहान  ११ बजेदेखि अध्यक्षद्वयबीच  निरन्तर  छलफल भइरहको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर