२२ असाेज २०७७                                              नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष्य पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ ।

मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनैतिक नियुक्ति, पार्टी एकताका बाँकी काम टुंग्याउनेलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

बिहान  ११ बजेदेखि अध्यक्षद्वयबीच  निरन्तर  छलफल भइरहको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर