
२२ असाेज २०७७ कैलालीमा ११ वर्षीया बालिकालाइ बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटना सार्वजनिक भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।
बुवाले छोरीमाथि जबरजस्तीकरणी गरेको दाबीसहित जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
गत शनिबार छाेरि लाई जबरजस्तीकरणी गरे का बाबू आइतबारदेखि नै उनी फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।